नियम १९
परीक्षाका चरणहरु
(१) संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिमको परीक्षा लिखित र अन्तरवार्ता गरी दुई चरणमा लिइनेछ ।
(२) संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम लिईने लिखित परीक्षा छुट्टाछुट्टै वा संयुक्त रुपमा संचालन गर्न सकिनेछ ।